थप तीन हजार ६११ मा सङ्क्रमण पुष्टिः एक हजार ८१६ सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार नौ हजार ७८३ पीसीआर परीक्षणमा दुई हजार ४६७ र चार हजार ८७८ एन्टिजेन परीक्षणमा एक हजार १४५ जना गरी कूल तीन हजार ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा … Continue reading थप तीन हजार ६११ मा सङ्क्रमण पुष्टिः एक हजार ८१६ सङ्क्रमणमुक्त